Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

उद्योगी व्यवसायीद्वारा अर्थमन्त्रीको राजीनामा माग्दै 

उद्योगी व्यवसायीद्वारा अर्थमन्त्रीको राजीनामा माग्दै 

  • काठमाडौँ । विराटनगरका उद्योगी–व्यवसायीले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । सरकारले स्टिलजन्य वस्तु र स्यानेटरी प्याडसँग सम्बन्धित आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै उनीहरु आन्दोलित बनेका हुन् ।

    images
    images
    images

    उक्त प्रदर्शनमा मजदूर तथा ट्रेड युनियनहरुको समेत साथ रहेको छ । उद्योग संगठन मोरङले नेतृत्व गरेको उक्त प्रदर्शनमा अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै नाराबाजी गरिएको छ ।

    images

    सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा भएको उक्त विरोध प्रदर्शनमा सरकारले कर लिएर पनि व्यवसायी र मजदुर मार्ने नीति अपनाएको भन्दै आरोप लगाए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij