Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

रासायनिक मलमा भइरहेको कालोबजारीको नियन्त्रण गर्न माग

रासायनिक मलमा भइरहेको कालोबजारीको नियन्त्रण गर्न माग

  • काठमाडौँ । रासायनिक मलमा भइरहेको कालोबजारीको नियन्त्रण गर्न माग राख्दै सत्ता गठबन्धन बाहिर रहेका नेकपा एमालेसहित पाँच कम्युनिस्ट घटक समर्थित किसान संगठनले संयुक्त किसान आन्दोलन गरेका छन् ।  
     
    माइतीघरमा आज उनीहरूले हातमा धानको बीउ बोकेर सरकारविरुद्ध नाराबाजी गरेका हन् । 

    images
    images
    images

    हातमा ब्याड लिएर प्रदर्शन गरेका उनीहरूले प्रदर्शनका क्रममा पेट्रोलियम पदार्थको मूल्य वृद्धि, बढ्दो महँगी लगायतका विषयमा नारा लगाएका थिए । 

    images

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij