Logo

Jun 14 2025 | २०८२, जेठ ३१ गते

Jun 14 2025 | २०८२, जेठ ३१ गते

प्रदर्शन

अर्धनग्न सहकारीपीडित !

अर्धनग्न सहकारीपीडित !

अर्धनग्न प्रदर्शनसँगै पीडितहरूले रित्तो थाल ठटाएर विरोध गरेका छन् ।

  • काठमाडौं । काठमाडौंको माइतीघरमा सहकारीपीडितले अर्धनग्न प्रदर्शन गरेका छन् । उपत्यकाका विभिन्न सहकारीपीडितहरू भेला भई अर्धनग्न प्रदर्शन गरेका हुन् । अर्धनग्न प्रदर्शनसँगै पीडितहरूले रित्तो थाल ठटाएर विरोध गरेका छन् ।

    images
    images
    images

    उनीहरूले आगामी बजेटमा सहकारीपीडितका लागि बजेट छुट्याउनुपर्ने माग राखेका छन् । प्रदर्शनपछि हरिहर भवनस्थित सहकारी नियमन प्राधिकरण गएर ज्ञापनपत्र बुझाउने एक पीडितले बताए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij