Jun 19 2025 | २०८२, असार ५ गते
नेपाल प्रहरीका डिआईजीहरुको बढुवा सिफारिस भएको छ । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको बुधवार बसेको बैठकले नेपाल प्रहरीका १७ एसएसपीहरुको डिआईजीमा बढुवा सिफारिस गरेको हो ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij