Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

म्याद सकिएका औषधिमा नक्कली प्रिन्ट लगाएर विक्री गर्ने तीनजना पक्राउ

म्याद सकिएका औषधिमा नक्कली प्रिन्ट लगाएर विक्री गर्ने तीनजना पक्राउ

  • काठमाडौँ । बुटवल उपमहानगरमा म्याद सकिएका औषधि तथा पोषणयुक्त सामग्रीमा नक्कली प्रिन्ट लगाएर बजारमा विक्री वितरण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    बुटवल उपमहानगरपालिका–७, दीपनगरमा सञ्चालित  बर्तोली प्रिन्टर्सको गोदाममा म्याद सकिएका औषधि र पोषणयुक्त सामग्रीमा नक्कली प्रिन्ट (लेबल) टाँसेर विक्री वितरण गर्ने गरेको पाइएपछि प्रहरीले त्यसका सञ्चालक तीन जनालाई पक्राउ गरिएको जनाएको छ ।

    images

    प्रहरीकाअनुसार पक्राउ पर्नेमा बैतडी जिल्लाको नागार्जुन गाउँपालिका–२ का २८ वर्षीय प्रकाश भण्डारी, वडा नम्बर– ३ का २३ वर्षीय महेश भण्डारी र सोही पालिका–११ का २६ वर्षीय हरिश भण्डारी छन् । 

    प्रहरीले गोप्य सूचनाका आधारमा उक्त स्थानमा खानतलासी गरिएको र म्याद सकिएका औषधिमा नक्कली स्टिकर लगाएको पाइएको जनाएको छ ।

     

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij