Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

सुर्खेतमा देखियो बर्डफ्ल्यु

सुर्खेतमा देखियो बर्डफ्ल्यु

  • काठमाडौँ । सुर्खेतको विरेन्द्रनगरस्थित एक कुखुरा फार्ममा बर्डफ्ल्यु देखिएको छ । विरेन्द्रनगरस्थित तातोपानी भन्ने गाउँमा रहेको एक फार्ममा रहेको कुखुरामा बर्डफ्ल्यु पुष्टि भएको पशुपन्छी विकास निर्देशनालय विरेन्द्रनगरका अधिकृत कृष्ण प्रसाद चपाईंले लोकान्तरलाई जानकारी दिए । 

    images
    images
    images


    उनका अनुसार, त्यस फार्ममा रहेको कुखुरामा बर्डफ्ल्यु शंका भएपछि परीक्षण गरिएको थियो । परीक्षणका क्रममा बर्डफ्ल्यु पुष्टि भएको अधिकृत चपाईंले जानकारी दिए । अहिले सो फार्ममा रहेको कुखुरा नष्ट गर्न लागिएको छ ।

    images


     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij