
May 25 2025 | २०८२, जेठ ११ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रमा बनाइएको अबैध संरचनाहरु हटाएको छ । महानगरले पशुपति क्षेत्र विकास कोषकाे जग्गामा बनाइएका अबैध संरचनाहरुमा डोजर लगाएर भत्काएको हो । महानगर प्रहरीले पशुपति भण्डारखालमा सञ्चालन गरिरहेको होटल, मोटरसाइकल वर्कसपहरु भत्काइएको जनाएको...
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij