Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

सनराइज फस्र्ट म्युचुअल फण्डको लाभांश घोषणा

सनराइज फस्र्ट म्युचुअल फण्डको लाभांश घोषणा

  • काठमाडौं । सनराइज फस्र्ट म्युचुअल फण्डले लाभांश घोषणा गरेको छ ।

    images
    images
    images

    लक्ष्मी सन्राइज बैंक कोष प्रवर्द्धक र सनराइज क्यापिटल कोष व्यवस्थापक रहेको सनराइज म्युचुअल फण्ड अन्तरगतको उक्त सामूहिक लगानी योजनाले इकाइधनीलाई १६ प्रतिशत नगद लाभाँश दिने भएको छ ।

    सनराइज क्यापिटलको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को लागि कर सहित १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij