Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सेना, सशस्त्र र प्रहरीले गर्‍यो पूर्वअभ्यास

सेना, सशस्त्र र प्रहरीले गर्‍यो पूर्वअभ्यास

  • काठमाडौं । जिल्ला विपद् व्यवस्थापन समिति काठमाडौंको आयोजनामा मनसुनजन्य विपद्को कृत्रिम अभ्यास गरिएकाे छ ।

    onlinepatrika
    Arghakhachi

    उक्त अभ्यासमा नेपाली सेनाको नरसिंहदल गण, सिंहदरवार व्यारेकबाट संयोजन गरिएको थियो । उक्त अभ्यासमा जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल नं. १८ गण, हे.क्वा. निलबाराही, कीर्तिपुर, र सशस्त्र प्रहरी बल नेपाल नं. २० गण, हे.क्वा. (विपद् उद्धार), काठमाडौंको उल्लेखनीय सहभागिता रहेको थियो ।

    AGNI GROUP

    आगामी मनसुनमा सम्भावित विपद् जोखिम व्यवस्थापन तथा उद्धार क्षमतामा सुधार ल्याउने उद्देश्यले गरिएको यस अभ्यासमा विभिन्न प्रकारका आपत्‌कालीन परिस्थितिमा उद्धार कार्य कसरी प्रभावकारी रूपमा गर्न सकिन्छ भन्ने विषयमा तालिम तथा अभ्यास गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij