Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

उमेशको दैलो टेकेर प्रफुल्लित टेवा सहकारीको टोली

उमेशको दैलो टेकेर प्रफुल्लित टेवा सहकारीको टोली

  • ललितपुर । टेवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड १५ औं बर्षमा प्रवेश गरेको छ । संस्थाले यो अवसरमा वृक्षारोपण कार्यक्रम गरेको छ । संस्थाका अध्यक्ष कुमार गिरीले सहकारी मर्म र भावना अनुरुप सञ्चालन भइरहेको र संस्थाले छोटो अवधिमा उल्लेख्य प्रगति गरेर नेपालको सहकारी क्षेत्रमा अलग्गै परिचय बनाएको दावी गरे । यसैगरी टेवाको टोलीले शेयर सदस्य उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नु भएकोमा उहाँकै निवासमा पुगेर बधाई दिएका छन् । 

    images
    images
    images

    kumar2.jpg

    images

    tewa sahakari.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij