
Apr 18 2025 | २०८२, वैशाख ५ गते
मिश्र २ हजार ४३१ मतले विजयी भएका हुन् ।
काठमाडौं । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिमा प्राडा विजयप्रसाद मिश्रको प्यानल निर्वाचित भएको छ । अध्यक्षमा मिश्र २ हजार ४३१ मतले विजयी भएका हुन् ।
निर्वाचन समितिका अनुसार मिश्रले ५ हजार ५२ मत पाउँद श्रेष्ठले २ हजार ६२१ मत ल्याएका छन् ।
यस्तै वरिष्ठ अधिवक्ता केदार कोइराला २ हजार ३६७ मतले विजयी भएका छन् । कोइरालाले ४ हजार ८७४ मत पाउँदा न्यौपानेले पाएको मत २ हजार ३६७ रहेको छ ।
निर्वाचन समितिले एक कार्यक्रम गरी विजयी घोषणा गर्दैछ ।
यस्तो छ अन्तिम मतपरिणाम-
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij