Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

समयमै कार्यालय नपुग्ने कर्मचारीमाथि राष्ट्रिय सतर्कता केन्द्रको निगरानी

समयमै कार्यालय नपुग्ने कर्मचारीमाथि राष्ट्रिय सतर्कता केन्द्रको निगरानी

  • काठमाडौं । राष्ट्रिय सकर्तकता केन्द्रले कार्यालय समयमा कार्यलय नपुग्ने कर्मचारीमाथि निगरानी बढाएको छ ।

    images
    images
    images

    मंलबार मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेटमा सतर्कता केन्द्रले दश बजेपछि कार्यलय समयमा नपुग्ने कर्मचारीको विवरण संकलन गरेको हो ।

    कार्यालय समयमा कर्मचारी सम्बन्धित कार्यलय नपुगेको गुनासो बढेपछि केन्द्रले सिंहदरबारमा कार्यरत कर्मचारीमाथि निरगानी बढाएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij