
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले बौद्धनाथको दर्शन तथा पूजा गरेका छन् । आजै विहान नेपाल आइपुगेका नरेशललाई बौद्धनाथमा भिक्षू र स्थानीयले स्वागत गरेका थिए ।
यसअघि उनले स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गरेका थिए ।
यसअघि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी नरेशलाई स्वागत गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij