Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

भाटभटेनीका ५४ सदस्य थाइल्यान्ड जाँदै

भाटभटेनीका ५४ सदस्य थाइल्यान्ड जाँदै

  • काठमाडौं । भाटभटेनी सुपरमार्केट्सले आफ्नो टीमका ५४ सदस्यलाई ६ दिन थाइल्यान्ड पठाउने भएको छ ।

    images
    images
    images

    ‘भाटभटेनी रिट्रिट्स टुर’ नाम दिइएको उक्त यात्राका लागि ५४ सदस्यीय टोली भोलि थाइल्यान्ड जान लागेको हो ।

    थाइल्यान्डमा रहँदा उनीहरुले त्यहाँको जीवन्त संस्कृतिका बारेमा जानकारी लिने र अवलोकन गर्ने भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जानकारी दिए ।

    भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार अध्यक्ष गुरुङले थाइल्यान्ड जाने समूहलाई बिदाइ गर्दै शुभकामना व्यक्त गरेका छन् । ६ दिनको बसाइपछि टोलीका सदस्य नेपाल आएर त्यहाँ देखेका र सिकेका कुराले फाइदा पुग्ने गुरुङले बताएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij