Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

निरजमान सैंजु एनसीएचएलको डेप्युटी सिइओमा नियुक्त

निरजमान सैंजु एनसीएचएलको डेप्युटी सिइओमा नियुक्त

  • काठमाडौं । निरज मान सैंजु नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका डेपुटी सिइओमा नियुक्त भएका छन् ।

    images
    images
    images

    सैंजुसँग रेमिट्यान्स कम्पनी, विभिन्न वाणिज्य बैंकहरु लगायतमा १५ वर्षभन्दा लामो अनुभव रहेको छ । भने, उनले एमबीएस तथा एमबीए गरी डबल मास्टर्सडिग्री गरेका छन् ।

    एनसीएचएलले आफ्नो १२६ भन्दा बढि कर्मचारी मार्फत ५३ सदस्य बैंक तथा वित्तीय संस्थाहरूलाई एनएचसीएल, आरपीएस, कनेक्ट आइपीएस, कर्पोरेट पे, नेपाल पे क्युआर र इएफटी लगात सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।

    साथै यसमा इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी/पिएसओ, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायत १०० भन्दा बढि इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij