Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

निर्विरोध निर्वाचित टीकाकुमारीले पाइन् प्रमाणपत्र

निर्विरोध निर्वाचित टीकाकुमारीले पाइन् प्रमाणपत्र

  • काठमाडौं । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्विरोध निर्वाचित कांग्रेसकी टीकाकुमारी चौधरी भुलले निर्वाचित भएको प्रमाणपत्र पाएकी छन् ।

    images
    images
    images

    आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शपथपछि उनलाई प्रमाणपत्र दिइएको हो । नागरिक उन्मुक्ति पार्टीकी रुपमती डगौरा थारुले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि भूल समन्वय प्रमुखमा निर्विरोध निर्वाचित भएकी थिइन् ।

    प्रदेश निर्वाचन कार्यालय, कैलालीका निमित्त प्रमुख प्रेम भट्टले नागरिक उन्मुक्ति पार्टीकी थारुले उम्मेदवारी फिर्ता लिएपछि निर्विरोध भएकी भुललाई प्रमाणपत्र दिइएको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij