Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

एक किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ

एक किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ

  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट प्रहरीले अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    एयर अरेबियाको फ्लाइटबाट दुबई हुँदै नेपाल आएका चितवनका आशिष सुवेदी १ किलो १ सय ग्राम सुनसहित पक्राउ परेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

    रबरको एक प्रकारको भाँडो बनाएर त्यसमा सुनलाई प्याक गरेर ल्याएको अवस्थामा सुवेदी पक्राउ परेका हुन् ।

    भिजिट भिसामा दुबई गएकामा काम नपाएर फर्किने बेला अपरिचित व्यक्तिले सुन काठमाडौं पुर्‍याएमा १० हजार दिने आश्वासन दिएपछि ल्यायाएको उनले प्रारम्भिक बयान दिएका छन् । सुवेदीलाई गौशाला प्रहरीमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij