Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

११ हजार भोल्टेजको हाइटेन्सन तार चुँडिएर करेन्ट लाग्दा एक जनाको मृत्यु

११ हजार भोल्टेजको हाइटेन्सन तार चुँडिएर करेन्ट लाग्दा एक जनाको मृत्यु

  • काठमाडौं । मकवानपुरमा हाइटेन्सन तार चुँडिएर करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    पश्चिम मकवानपुर दारिमबासमा ११ हजार भोल्टेजको हाइटेन्सन तार चुँडिएर भुईंमा लत्रिएको नाङ्गो तारमा करेन्टको झट्का लागी स्थानीय ३८ वर्षीय मंगलसिंह प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    images

    करेन्ट लागेर स्थानीय ४० वर्षकी इन्द्रमाया मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij