Logo

Apr 28 2025 | २०८२, वैशाख १५ गते

Apr 28 2025 | २०८२, वैशाख १५ गते

इंग्ल्याण्डका पूर्व डिफेन्डर पिटर स्वानको निधन

इंग्ल्याण्डका पूर्व डिफेन्डर पिटर स्वानको निधन

  • काठमाडौं । इंग्ल्याण्डका पूर्व डिफेन्डर पिटर स्वानको निधन भएको छ । सेफिल्ड वेनस्डेका पूर्व डिफेन्डर समेत रहेका पिटरको ८४ वर्षको उमेरमा निधन भएको हो ।

    images
    images
    images

    पिटरले सेफिल्डका लागि ३ सय भन्दा बढी खेले खेलेका थिए । पिटरले सन् १९६० देखि १९६२ सम्म इंग्ल्याण्डका लागि खेलेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij