Logo

Jul 17 2025 | २०८२, साउन १ गते

Jul 17 2025 | २०८२, साउन १ गते

पहिलो महिला सिपाही जसले सकिन् ‘प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम’

पहिलो महिला सिपाही जसले सकिन् ‘प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम’

  • काठमाडौं । पहिलो पटक महिला सैनिकले प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम सफलतापूर्वक सम्पन्न गरेकी छिन् ।

    images
    images
    images

    प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा कात्तिक १८ देखि माघ ६ गतेसम्म सञ्चालन भएको तालिममा सोही शिक्षालयकी महिला सैनिक सिपाही राधिका थापाले ऐतिहासिक सफलता हासिल गरेकी हुन् ।

    images

    उनी पहिलो पटक सहभागी भई सफलतापूर्वक सो तालिम सम्पन्न गर्ने पहिलो महिला सैनिक बन्न सफल भएको नेपाली सेनाले जनाएको छ ।

    सिन्धुपाल्चोकको मेलम्ची की उनी २०६९ असार १५ मा नेपाली सेनाको सैन्य दर्जामा भर्ना भएकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij