Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

क्यान्सर पिडित वडा अध्यक्ष आग्रीको निधन

क्यान्सर पिडित वडा अध्यक्ष आग्रीको निधन

  • काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिका– ९ का अध्यक्ष प्रेमबहादुर आग्रीको निधन भएको छ । भारतको महाराष्ट्रमा उपचाररत आग्रीको आइतबार मध्यराति निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । 

    images
    images
    images
    क्यान्सरको उपचारका क्रममा उनी विगत एक वर्षदेखि भारतमा थिए । पारिवारिक पारिवारिक स्रोतका अनुसार उनको मिर्गौलामा पनि समस्या थियो ।​​ आग्री नेपाली कांग्रेसबाट वडा अध्यक्षको रुपमा निर्वाचित भएको थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij