
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा दुई विभागीय टोलीले गोलरहित बराबरी खेलेका छन्। आजबाट खेल सुरु हुने भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिगमा सहभागी हुने तीन विभागसहित ४ नगरपालिकाका खेलाडी र अफिसीयलले कोरोना परीक्षण गरेको थियो।
सशस्त्र प्रहरीको एपीएफ, नेपाल पुलिस क्लव र त्रिभुवन आर्मीसहित रौतहटको चन्द्रपुर, स्याङ्जाको वालिङ, मोरङको विराटनगर र उदयपुरको चौदण्डीगढी नगरपालिकाले प्रतिस्पर्धा गर्नेछन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij