Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

जुम्लामा निःशुल्क आँखा शिविर

जुम्लामा निःशुल्क आँखा शिविर

  • काठमाडौं । जुम्लामा तीन स्थानीय तहमा सञ्चालित तीन दिने  आँखा शिविरमा चार सय ९८ जना लाभान्वित भएका छन् । तिलगंगा आँखा अस्पताल काठमाडौँ र जिल्लाका स्थानीय निकायको समन्वयमा सिंजा, पातारासी र तातोपानी गाउँपालिकामा आँखा शिविर सञ्चालन भएका  थिए । 

    images
    images
    images

    शिविरबाट ‘रेफर’ भएर आएका बिरामीको नेत्र विशेषज्ञ सन्दुक रुइतको उपस्थितिमा यही भदौ २२, २३ र २४ गते कर्णाली स्वास्थ्य विज्ञानमा आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिने जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij