Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

२० अर्बले घट्यो सरकारको ट्रेजरी पोजिशन

२० अर्बले घट्यो सरकारको ट्रेजरी पोजिशन

  • काठमाडौं । सरकारको ट्रेजरी पोजिशन गत वर्षको तुलनामा करिब २० अर्बले घटेको छ ।

    onlinepatrika
    Arghakhachi

    २०८१ सालको सुरुमा २ खर्ब २४ अर्ब ९९ करोड सञ्चित कोष घाटामा रहेकोमा एक वर्षमा २० अर्ब रुपैयाँ कम भएको छ । चालू आर्थिक वर्षमा २ खर्ब ४ अर्ब ९५ करोड रुपैयाँ घाटामा रहेको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij