Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

लोकप्रिय बन्दै ठाको देवी जोगेन्द्र दाश प्रहरी अस्पताल

लोकप्रिय बन्दै ठाको देवी जोगेन्द्र दाश प्रहरी अस्पताल

  • काठमाडौं ।  बिरामीलाई निशुल्क स्तरिय सेवा प्रदान गर्दै लोकप्रिय बन्दै गएको छ । दैनिक ओपीडी–सेवा आकस्मिक सेवा देखी सामान्य सल्यक्रियाको सेवा समेत निःशुल्क प्रदानगर्दै  ठाको देवी जोगेन्द्र दाश प्रदेश २ प्रहरी अस्पताल लोकप्रिय बन्दै गएको हो । सामान्य शल्यक्रियादेखि आकस्मिक सेवा, ओपिडी सेवा, दन्त चिकित्साका साथै अस्पतालमा २४औँ घन्टा ल्याबसेवासमेत दिइरहेको अस्पतालका प्रमुख डाक्टर सुरेन्द्र साहले जानकारी दिएका छन् ।

    images
    images
    images

    सप्तरीको रुपणी गाउँ पालिका वडा १ राजमार्गसँग जोडिएको रुपणी चौकस्थित प्रहरी अस्पतालले प्रहरी कर्मचारीका साथै सर्वसाधारणसमेतलाई स्थानीय निःशुल्क उपचार सेवा दिएर सानो समयमै लोकप्रिय बन्दै गएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij