Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

अस्पतालको तेस्रो तलाबाट हाम फालेकी पुनमायाको मृत्यु

अस्पतालको तेस्रो तलाबाट हाम फालेकी पुनमायाको मृत्यु

  • काठमाडौं । ललितपुरस्थित हरिसिद्धीमा रहेको क्यान्सर अस्पतालको तेस्रो तलाबाट हामफालेर एक महिलाको मृत्यु भएको छ । अस्पतालको तलाबाट हाम फालेर गम्भीर घाइते भएकी ६४ वर्षीया पुनमाया तामाङको मृत्यु भएको हो । तामाङ काठमाडौँ महानगरपालिका–८ की स्थानिय बासिन्दा हुन् ।

    images
    images
    images

    तामाङ थाइराइडको क्यान्सर उपचार गराइरहेको प्रहरीले जनाएको छ । उनले शनिबार अस्पतालको ए ब्लकको तेस्रो तलबाट हाम फाल्दा गम्भीर घाइते भएकी थिइन् ।

    अस्पतालको आईसीयूमा उपचार गराउने क्रममा आइतबार बिहान मृत्यु भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij