Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

 नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले हवाइ फायर गरेको छ।

 नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले हवाइ फायर गरेको छ।

  • काठमाडौं । दुई समूहबीच विवाद भएपछि प्रहरीले छलफलका लागि इलाका प्रहरी कार्यालय आठबिसकोटमा उनीहरुलाई बोलाएको थियो। रुकुम पश्चिममा मंगलबार नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले हवाइ फायर गरेको छ।

    images
    images
    images

    तर प्रहरी कार्यालयमै उनीहरुबीच विवाद भएपछि स्थिति तनावग्रस्त बनेको र आफूहरुले हवाइ फायर गर्नु परेको रुकुम पश्चिम प्रहरीले जनाएको छ। उनीहरुले प्रहरी कार्यालयमा तोडफोडसमेत गरेका थिए।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij