Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई २०५ रनको लक्ष्य दिएको छ।

गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई २०५ रनको लक्ष्य दिएको छ।

  • काठमाडौं ।  प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा मुलपानीस्थित क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको गण्डकीले ४२ ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय ४ रन बनाएको थियो। कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ।

    images
    images
    images

    २०५ रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको कर्णालीले  ३६ ओभर ५ बलमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij