
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । हिजो (आईतबार) देखि सुनुवाई सुरु भएको हो । आईतबार अधिवक्ताहरु डा. भीमार्जुन आचार्य, डा.दिनेश त्रिपाठी, सुनीलकुमार पोख्रेल लगायतले बहस गरेका थिए । आज सुरु भएको बहसमा सुरुमा अधिवक्ता दीनमणि पोख्रेलले बहस गरिरहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij