Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

धनगढीलाई प्रकृति संरक्षण पुरस्कार

धनगढीलाई प्रकृति संरक्षण पुरस्कार

  • काठमाडौं । धनगढी उपमहानगरपालिकाले डब्लुडब्लुएफ संरक्षण पुरस्कार प्राप्त गरेको छ । वातावरण संरक्षणमा योगदान पुर्‍याएको कदर गर्दै विश्व वन्यजन्तु कोष नेपाल (डब्लुडब्लुएफ) ले सो पालिकालाई संरक्षण पुरस्कार दिएको हो । 

    images
    images
    images

    हरियाली प्रवर्द्धन र सरसफाइ अभियानमा जुटेको धनगढी उपमहानगरपालिकाले एक लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ । वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुठीले काठमाडौँमा नगर प्रमुख गोपाल हमाललाई पुरस्कार हस्तान्तरण गर्नुभयो ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij