Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

टी-२० विश्वकपमा नेपालले अफगानिस्तानलाई हराउँदा

टी-२० विश्वकपमा नेपालले अफगानिस्तानलाई हराउँदा

  • काठमाडौं।  टी(२० विश्वकप प्रयोगितामा सहभागी हुनका लागि नेपाली टोली अहिले अमेरिकामा छ । अमेरिका र वेस्ट इन्डिजमा यही जुन २ देखि २९ सम्म हुने प्रयोगितामा नेपालले जुन ४ मा आफ्नो पहिलो खेल नेदरल्याण्डस्‌सँग खेल्दैछ ।

    images
    images
    images

    नेपालले टी( २० विश्वकप खेल्न लागेको यो दोस्रो पटक हो । यसअघि सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा नेपालले सहभागिता जनाएको थियो । यस शृंखलामा हामीले दश वर्षअघिको सो विश्वकपमा नेपालको प्रदर्शनलाई सम्झिने प्रयत्न गरेका छौँ  । 

    सन् २०१४ मा राष्ट्रिय क्रिकेट टोलीले टी–२० विश्वकप क्रिकेटमा ‘डेब्यू’ गरेसँगै नेपालले विश्व क्रिकेटमा नै आफ्नो अस्तित्व देखाउन सफल भएको थियो। नेपाली खेलाडीले आफ्नो क्षमता र सीपको प्रदर्शन गर्दै प्रतियोगिताको सबैभन्दा उत्साहित टोलीको रुपमा आफूलाई चिनाउन सफल भएको थियो । 

    नेपालले टी–२० मा पहिलो पटक अफगानिस्तानलाई ९ रनले पराजित गरेकोले पनि यो विश्वकप नेपालको लागि यादगार बन्यो ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij