Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

एपीएफ र सुदूरपश्चिमको विजयी सुरुवात

एपीएफ र सुदूरपश्चिमको विजयी सुरुवात

  • काठमाडौं । लितपुर मेयर्स-११ का लागि आरती महतो र कृतिका मरासिनीले समान २-२ विकेट हात पारे । जवाफमा भने डिएल मेथडअनुसार ललितपुर मेयर्स-११ ले ११ ओभरमा ६२ रनको लक्ष्य पाएको थियो ।

    images
    images
    images

    तर उसले २ विकेटको क्षतिमा केवल ४५ रन जोड्न सक्यो ।ललितपुर मेयर्स-११ का लागि पुजा महतोले १४ तथा सरस्वती जिएमले १२ रन जोडे । सुदूरपश्चिमका लागि जानकी थापा र रितु कनौजियाले १-१ विकेट हात पारे ।

    अर्को खेलमा एपीएफले कोशी प्रदेशलाई २४ रनले पराजित गर्‍यो । वर्षाका कारण ५ ओभरमा सीमित भएको खेलमा ५७ रनको लक्ष्य पछ्याएको कोशीले २ विकेट गुमाउँदै केवल ३२ रन बनाउन सक्यो ।

    कोशीका लागि कप्तान अप्सरी बेगमले २५ रन जोडिन् ।

    त्यसअघि एपीएफले ३ विकेटको क्षतिमा ५६ रन जोडेको थियो । एपीएफका लागि इन्दु बर्माले १५ बलको सामना गर्दै ५ चौका र २ छक्काको मदतमा ३८ रन बनाइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij