
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अध्यक्ष ग्रेग बार्क्ले काठमाडौं आएका छन् ।
वुमन्स प्रिमियर लिगको फाइनल खेल हेर्न भारत आएका उनी नेपालको चार दिने भ्रमणका लागि अपराह्न काठमाडौं ओर्लिएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij