Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

महालक्ष्मी मन्दिर अघि विशाल रुख ढल्दा...

महालक्ष्मी मन्दिर अघि विशाल रुख ढल्दा...

  • ललितपुर । अविरल वर्षाका कारण महालक्ष्मीस्थान परिसर रहेको पीपलको रुख ढलेको छ । रुख ढल्दा मन्दिर नजिकैका दुई घरमा क्षति भएको र कुनै मानवीय क्षति नभएको बताइएको छ । रुख ढलेपछि स्थलगत निरीक्षणका लागि प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य पुगेका छन् ।

    साथै, ढलेको रुख व्यवस्थापनका लागि राजदल, सशस्त्र र नगर प्रहरी बल ललितपुरको टोली खटिएका छन् । वडा ५ का वडाध्यक्ष विकासमान श्रेष्ठका अनुसार वर्षाका कारण पीपलको रुख दिउँसो करिब ३:३० बजे र बेलुकी ९ बजे ढलेको थियो । 

    अहिले पनि नगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुको कमाण्डमा नगर प्रहरीको टोली, सशस्त्र प्रहरी र नेपाली सेनाका टोली रुखलाई व्यवस्थापन गर्न खटिएका छन् । 

    pipal1.jpg

    pipal2.jpg

    pipal3.jpg

    pipal5.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij