Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

पूर्व गृहमन्त्री गोविन्दराज जोशी अस्पताल भर्ना

पूर्व गृहमन्त्री गोविन्दराज जोशी अस्पताल भर्ना

  • काठमाडौं ।  कोरोना भाइरस ‘कोभिड – १९’ बाट संक्रमित भएका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री गोविन्दराज जोशीको स्वास्थ्य अवस्था बिग्रीएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

    images
    images
    images

    पुस १० गते कोरोना संक्रमण पुष्टि भएका जोशीको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको उनको पारिवारीक स्रोतले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij