Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

जिल्ला सहकारी संघद्वारा कृषिजन्य उत्पादनको बिक्री वितरणमा जोड 

जिल्ला सहकारी संघद्वारा कृषिजन्य उत्पादनको बिक्री वितरणमा जोड 

  • ललितपुर । जिल्ला सहकारी संघ ललितपुरद्वारा कृषि जन्य उपज हरूको बिक्री वितरणको लागि सहकारी प्रवद्र्धन केन्द्रमा पसल उद्घाटन गरेका छन् ।  सहकारीका सदस्यहरूबाट उत्पादित वस्तुहरू एकै ठाउँमा सहज रूपमा विक्रि वितरण गर्ने उदेश्यले सहकारी बजार सञ्चालन गरिएको हो ।

    images
    images
    images

    आज जिल्ला सहकारी संघको भवनमा सहकारीका सदस्यहरूले उत्पादन गरेका वस्तुहरूको पसल राखेको सहकारी व्यवस्थापन जि.सि. मनुले जानकारी दिए । यस संघले उत्पादक र ग्राहक बिच प्रत्यक्ष सम्पर्कमा आउने सहज  वातावरण बनाएको मनुले बताए । 

    images

     उनले भने, ‘सहकारीका सदस्यहरूको अर्थिक विकासमा सहजीकरण गर्नु  संघको  दायित्व हो ।’

    295853396_345560424307141_2697640749103677253_n.jpg

    296111517_1754073788272100_8589379939857341074_n.jpg

    images

    296365811_600460874970939_2863878778207943860_n.jpg

    296281674_5226189510810924_9033611315192018498_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij