
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौँ । कपिलवस्तुमा गुडिरहेको मोटरसाइकलबाट खसेर एक जना कर्मचारीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गणेशपुरका अनुसार विजयनगर गाउँपालिका- ५ जोगिनियामा मोटरसाइकलबाट बाटोमा खसेर ३५ वर्षका सेवकराम चौधरीको मृत्यु हो । चौधरी कृष्णनगर भन्सार कार्यालयका कार्यालय...
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij