
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडाैँ । काठमाडौं महानगरपालिकाले आविष्कार केन्द्र खोल्ने भएको छ। यस लागि आविष्कार केन्द्रसंग सहकार्य अगाडि बढाइसकेको छ। ६ वर्ष अघि बिग्रेको महानगरको गाडी आविष्कार केन्द्रले मर्मत गरेको छ।
काठमाडौं महानगरपालिका र राष्ट्रिय आविष्कार केन्द्रबीच सहकार्य गरेर अगाडि बढ्ने विषयको छलफलमा प्रगति हुँदै गएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij