Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

राजावादी आन्दोलन

मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

वीन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरौटी मागेकाे छ ।

  • काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने प्रकरणका आरोपी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरौटी मागेकाे छ । मंगलबारको थुनछेक बहसपछि तारादेवी महर्जनको इजलासले उनलाई तीन लाख धरौटी माग गरेकाे हाे ।

    images
    images
    images

    राजावादीहरूले गत १५ चैतमा तीनकुनेमा गरको आन्दोलनमा हिंसा तथा तोडफोड भएको थियो । यसपछि मिश्रलगायतलाई राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरको अभियोग लगाइएको छ ।

    images

    यसअघि थुनामा रहेका मिश्र जेठ २ मा हाजिरी जमानीमा रिहा भएका थिए । यसपछि उनी मंगलबार आदालतमा उपस्थित भएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij