Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

कस्तो छ पूर्वरानी कोमलको स्वास्थ्य ?

कस्तो छ पूर्वरानी कोमलको स्वास्थ्य ?

  • काठमाडौँ । नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी कोमल शाहको श्वासप्रश्वासमा समस्या देखिएको छ । बुधबारदेखि अस्पतालको आइसियूमा भर्ना भएकी पूर्वरानी कोमलको उपचारमा डाक्टर जेपी जैसवाल सक्रिय छन् । जैसवालका अनुसार कोमललाई धेरै नै अक्सिजन दिनुपरेको छ। कोरोना संक्रमण भएर सोही अस्पतालमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्रको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij