Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

जावलाखेल दुर्घटना अपडेट : सडकमा उत्रिए आक्रोशित परिवार !

जावलाखेल दुर्घटना अपडेट : सडकमा उत्रिए आक्रोशित परिवार !

  • ललितपुर । जावलाखेल चोकमा दुर्घटनामा परेर निधन भएकी महिलाको घटनाको सम्बन्धमा अनुसन्धान नपुगेको भन्दै पारिवारिक पक्षले विरोध जनाएको छ । जावलाखेल चोकमा प्रहरीले गरेको अनुसन्धान सतही भएको भन्दै ट्राफिक प्रहरीविरुद्ध विरोधमा उत्रिएका हुन् । दुर्घटनामा परेर उदयपुरकी २३ वर्षीया सिर्जना राईको निधन भएको थियो।

    images
    images
    images

    यो पनि पढ्नुहोस्

    images

    जावलाखेल दुर्घटना : स्कुटर गाडीमा ठोक्किएपछि...

    जावलाखेल दुर्घटना अपडेट : निधन भएकी महिलाको पहिचान खोज्दै ललितपुर प्रहरी

    जावलाखेल दुर्घटना अपडेट : निधन भएकी युवतीको पहिचान खुल्यो

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij