Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

जावलाखेल दुर्घटना अपडेट : निधन भएकी युवतीको पहिचान खुल्यो

जावलाखेल दुर्घटना अपडेट : निधन भएकी युवतीको पहिचान खुल्यो

  • ललितपुर । जावलाखेल चोकमा दुर्घटनामा परेर निधन भएकी महिलाको सनाखत भएको छ । दुर्घटनामा परी मृत्यु हुने महिला उदयपुर घर भइ हाल ललितपर नख्खु बस्ने २३ वर्षीया सिर्जना राई रहेका छन् । 

    images
    images
    images

    राई परिवार नख्खु बागडोलमा मासु पसल गर्छन् । ट्राफिक प्रहरीका अनुसार राई लगनखेल पुगेर नख्खु फर्किने क्रममा दुर्घटना भएको थियो । सिर्जनाको शव अहिले अल्का अस्पतालमै छ। ट्राफिक प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिहेको छ । 

    यो पनि पढ्नुहोस् :

    जावलाखेल दुर्घटना : स्कुटर गाडीमा ठोक्किएपछि...

    जावलाखेल दुर्घटना अपडेट : निधन भएकी महिलाको पहिचान खोज्दै ललितपुर प्रहरी

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij