Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

महाधिवेशनबारे निर्णय लिन रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

महाधिवेशनबारे निर्णय लिन रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । असोज ७ गते केन्द्रीय कार्यालयमा बस्नेगरी बैठक बोलाएको प्रवक्ता मनिष झाले बताए ।

    onlinepatrika
    Arghakhachi

    उनले भने, पहिलो ऐतिहासिक महाधिवेशन फागुन ७, ८ र ९ गते आयोजना गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेकोमा सरकारले फागुन २१ गते आम निर्वाचन घोषणा गरेको परिवर्तित परिस्थितिलाई ध्यानमा राखी महाधिवेशनसम्बन्धी आवश्यक छलफल र निर्णय बैठकले लिन्छ ।’

    AGNI GROUP

    फागुन २१ गते निर्वाचनको मिति तोकिएकाले रास्वपाको महाधिवेशन तोकिएको समयमा नहुने निश्चित भएपछि त्यसबारे बैठकले निर्णय लिन तयारी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij