Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

सेनाको ब्यारेकबाट बाहिर आए ओली

सेनाको ब्यारेकबाट बाहिर आए ओली

  • काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सैनिक ब्यारेक छोडेका छन् ।

    onlinepatrika
    Arghakhachi

    जेनजी प्रदर्शनका क्रममा प्रधानमन्त्री निवास बालुवाटारबाट हेलिकप्टरमा नेपाली सेनाको शिवपुरी ब्यारेकमा पुगेका ओली बाहिर निस्किएका छन् । 

    AGNI GROUP

    प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत भदौ २४ मा ओली हेलिकप्टरबाट शिवपुरी ब्यारेकमा पुहेका थिए ।

    ओली भक्तपुरमा भाडाको घरमा सरेको स्रोतले जानकारी दिएको छ । उनलाई एमाले नेता महेश बस्नेतको सक्रियतामा घर खोजेर राखिएको बताइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij