Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

नेपाल प्रहरीका ४८ जनाएसपीको सरुवा

नेपाल प्रहरीका ४८ जनाएसपीको सरुवा

  • काठमाडौं । नेपालप्रहरीमा ४८ जनावरिष्ठप्रहरी अधिकृत (एसपी)को सरुवा गरिएको छ । गृहमन्त्रीओमप्रकाशअर्यालले पदभार ग्रहण गरेलगत्तैसरुवाप्रक्रियाअघिबढाएकाछन् ।

    onlinepatrika
    Arghakhachi

    सरुवाभएकाएसपीहरूको जिम्मेवारी स्थानान्तरणप्रहरी प्रधानकार्यालय मार्फत प्रभावकारी रूपमालागू हुँदैछ । सूचीअनुसार कपिलवस्तुमा सन्तोष आचार्य, दाङमादिपकश्रेष्ठ, पाल्पामादिपेन्द्र पञ्जियार थारुलाई खटाइएको छ ।

    AGNI GROUP

    पर्सामा सुदिपराजपाठक, बाँकेमा अंगुर जिसी, कास्कीमानवीनकार्की, सुनसरीमा केशव थेवेलाई पठाइएको छ । साथै भक्तपुरमा सूर्यबहादुर खड्का, पूर्वी नवलपरासीमायुवराजखड्का र मकवानपुरमा सुवासचन्द्र बोहरालाई खटाइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij