Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

निर्वाचित सरकारलाई अपदस्त गरियो- बादल

निर्वाचित सरकारलाई अपदस्त गरियो- बादल

  • काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले निर्वाचित सरकारलाई अपदस्त गरिएको टिप्पणी गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    बुधबार जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको एमालेको केन्द्रीय कार्यालयको अनुगमन गर्न पुगेका बादलले अहिले जनताले निर्वाचित गरेको सरकारलाई अपदस्त गरिएको बताउदै नागरिक सरकारको रुपमा अनागरिक सरकार बनाइएको बताएका हुन् ।

    AGNI GROUP

    पार्टीले आफ्नो धारणा सार्बजनिक गरिसकेको र सबै घटनाको बारेमा अन्तिम धारणा सार्बजनिक गर्ने बताए । बादलले अब बामपन्थी धुर्बिकरण हुनुपर्ने बताउदै अब बामपन्थी आन्दोलनलाई धुर्बिकरण गर्ने प्रयास गर्ने बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij