Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

बैठक

नेसपा नयाँ शक्तिले केन्द्रीय समितिको विशेष विस्तारित बैठक बोलायो

नेसपा नयाँ शक्तिले केन्द्रीय समितिको विशेष विस्तारित बैठक बोलायो

  • काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) ले केन्द्रीय समितिको विशेष विस्तारित बैठक बोलाउने निर्णय गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले जेनजी आन्दोलन र त्यसपछिका विकसित राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गर्दै पार्टीको आगामी नीति तथा कार्ययोजना तय गर्न असोज ८ गते काठमाडौंमा केन्द्रीय समितिको विशेष विस्तारित बैठक बोलाउने निर्णय गरेको हो ।

    AGNI GROUP

    सो बैठकमा भाग लिन केन्द्रीय तहका सबै सदस्यहरू, प्रदेश संयोजकहरु तथा जिल्ला संयोजकहरूलाई समेत आमन्त्रण गर्ने निर्णय गरिएको नेसपा (नयाँ शक्ति) ले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij