Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त

सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त

  • काठमाडौँ । वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्तामा नियुक्त भएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । 

    AGNI GROUP

    योसँगै सबिता नेपालको इतिहासकी प्रथम महिला महान्यायाधिवक्ता बनेकी छन् । सबिता वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन् ।

    यसअघि रमेश बडालले महान्यायाधिवक्ता पदबाट दिएको राजीनामा राष्ट्रपति पौडेलले आजै स्वीकृत गरेका थिए । 

    sabita1757856522.jpg
    undefined

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij