Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

सुमनापछि रास्वपाका यी दुई नेताले पनि दिए राजीनामा

सुमनापछि रास्वपाका यी दुई नेताले पनि दिए राजीनामा

  • काठमाडौं । राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) दुईजना नेताले राजीनामा दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    पनौती नगरपालिकाभित्र निजी तथा सरकारी सम्पत्तिमा भएको आगजनी र तोडफोड प्रकरणमा संलग्नताको प्रमाण सार्वजनिक भएपछि पार्टीका नगर सभापति बिवेक भट्टराई र वडा इञ्चार्ज सुदर्शन तिमल्सिनाले पार्टी परित्याग गर्दै राजीनामा दिएका हुन् ।

    AGNI GROUP

    भदौ २४ गते पूर्वमेयर भीम न्यौपाने, उपमेयर गीता बन्जारा, कांग्रेस नेता शिव हुमागाईँ र व्यवसायी क्याप्टेन रामेश्वर थापालगायतका घरमा आगजनी गरिएको थियो । ती घटनाको नेतृत्व नगर सभापति भट्टराई र वडा इञ्चार्ज तिमल्सिनाले गरेको प्रमाण फोटो तथा भिडिओमार्फत बाहिरिएपछि उनीहरूले जिम्मेवारी स्वीकार्दै पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij