Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

कार्कीको नियुक्ति हृदयविदारक घटनापछिको महत्त्वपूर्ण कदम- बेलायत

कार्कीको नियुक्ति हृदयविदारक घटनापछिको महत्त्वपूर्ण कदम- बेलायत

  • काठमाडौँ । बेलायतले सुशीला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको बिषयलाई महत्वपूर्ण कदम भनेको छ ।

    onlinepatrika
    Arghakhachi

    पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको शपथ लिए लगत्तै काठमाडौंस्थित बेलायती दूतावासले प्रतिक्रिया दिदै गत हप्ताका हृदयविदारक घटनाहरूपछिको महत्त्वपूर्ण कदम भएको बताएको छ ।

    AGNI GROUP

    बेलायतले सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीहरूलाई स्वीकार गर्दै जवाफदेहीता र समावेशी शासनका लागि नेपाली आकाङ्क्षालाई समर्थन गर्ने स्पष्ट गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij